वैदेशिक रोजगारमा मृत्यु भएका हकवालालाई सवा ३४ करोड
शनिबार, ०७ वैशाख २०७६, ०६ : १०
काठमाडौं - सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायातास्वरुप ३४ करोड २५ लाख रुपैयाँ खर्चेको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात गएको साउनदेखि फागु्नको दोस्रो सातासम्म ५ सय २४ मृतकका हकवालालाई उक्त रकम खर्चेको हो । सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५ सय ५३ रहेको छ ।
आर्थिक सहायता पाउनेमध्ये ४ सय ८२ जनाले ७ लाख रुपैयाँ र ४२ जनाले १० हजार रुपियाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो । यो समाचार सुम्निमा काफ्लेले नेपाल समाचार पत्रमा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट