शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लालीगुराँसले माग्यो १६ पदमा ३३ कर्मचारी

शुक्रबार, ०६ वैशाख २०७६, ०९ : १४
शुक्रबार, ०६ वैशाख २०७६

ललितपुर– ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सरकारी संस्थाले विभिन्न १६ पदमा ३३ जना कर्मचारी माग गरेको छ । 
उच्छुक र योग्यता पुगेका उम्मेदवारले बैशाख १५ गतेभित्र आवेदन दिन सक्ने संस्थाले शुक्रबार निकालेको सूचनामा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप