बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको सिद्धार्थ सजिलो बचत खाता संचालनमा

बिहीबार, ०५ वैशाख २०७६, १८ : ५८
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– सिद्धार्थ बैंकले सिद्धार्थ सजिलो बचत खाता संचालनमा ल्याएको छ ।

नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बैंक खाता खोल्ने अभियान बमोजिम सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी सिद्धार्थ सजिलो बचत खाता संचालनमा ल्याएको छ ।

यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो जस अन्तर्गत खाता खोल्दा १०० बैंकले नै जम्मा गरिदिने छ ।

यसका अतिरिक यस खाता खोल्ने ग्राहकले अन्य सेवाहरु पनि निःशुल्क पाउनेछन् । जस्तोः आकर्षक ६५ वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्न सकिने, निस्शुल्क चेकबुक सुविधा, निस्शुल्क एबीबीएस सुविधा पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप