केन्द्रीय संस्करण

बुटवलमा भेटिएको बम सेनाद्वारा डिस्पोज

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline0

बुटवल–सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोकमा बम  फेला परेको छ । 

दिउँसो करिब १ बजे स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए  । 

लगत्तै घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको थियो । 

पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहाईको माग गर्दै सो पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...