शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ३ : तीस विधेयक पारित

मङ्गलबार, ०३ वैशाख २०७६, १३ : ५२
मङ्गलबार, ०३ वैशाख २०७६

मकवानपुर– प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म  ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेशनले, ११ विधेयक दोस्रो अधिवेसनले  र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालले जनाएको छ । 

तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये सात विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले  प्रमाणित गर्नुभएको छ भने अन्य विधेयक प्रमाणित हुने क्रममा छ ।  ‘विधेयक प्रमाणित भएपछि त्यसले कानूनी रुप लिन्छ  र त्यसलाई सम्बन्धित मन्त्रालयमा पठाइन्छ’, प्रदेशसभाका सूचना अधिकारी मनोज पाण्डेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप