शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सेञ्चुरी सबैको खाता’ योजना संचालनमा

मङ्गलबार, ०३ वैशाख २०७६, १३ : ०७
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सबैको खाता’ संचालनमा ल्याएको छ ।

नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको हो । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी हुनेछ ।

साथै २५० मा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंमले १०० सो खातामा जम्मा गरिदिनेछ । 

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप