शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ४५
मङ्गलबार, ०३ वैशाख २०७६

धादिङ–ग्लोबल आइएमई बैंकले मिति बैशाख २ गते देखि धादिङको गल्छी गाँउपालिका ६ स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । 

धादिङको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर स्थापना गरिएको बैंकले जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेको उक्त एक्सटेन्सन काउण्टरबाट राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्राप्त गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप