नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)
काठमाडौं– नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
मंगलबार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.), सहायक पण्डित हुद्धा (स.प.हु.), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आह्वान गरेको हो ।
जसअनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने विज्ञापनमा उल्लेख गरिएको छ । भर्नाका लागि विभिन्न केन्द्रहरु छनौट गरिएको छ । ईच्छुक नेपाली नागरिकले तोकिएको भर्ना केन्द्रमा गई १० रुपैयाँको टिकट टासी दरखास्त पेश गर्न सक्नेछन् ।
ईच्छुक उम्मेदवार बैशाख ३ गतेदेखि जेठ १ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !