शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुपन्डोल हाइटमा अब सुविधासम्पन्न म्याक्सिम्स् व्याङ्केट

सोमबार, ०२ वैशाख २०७६, १९ : ३०
सोमबार, ०२ वैशाख २०७६

ललितपुर– कुपन्डोल हाईटमा सुविधासम्पन्न म्याक्सिम्स् ब्याङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर १ हजार जना सम्मका लागि पार्टी गर्न मिल्ने यो ब्याङ्क्वेट सञ्चालनमा ल्याइएको हो ।

प्रशस्त पार्किङ सुविधा, डिजे सिष्टम, फाइभ स्टार होटलका सेफबाट बनाइने हाइजेनिक फुड र शान्त लोकेसन म्याक्सिम्स् ब्याङक्वेटका विशेषता हुन् । बर्थ डे, विवाह पार्टी, सेमिनार लगायतका कार्यक्रम सुलभ र सहजरुपमा गर्नका लागि उपत्यकामा एउटा राम्रो स्थान म्याक्सिम्स् ब्याङ्केवेट हुने प्रबन्ध निर्देशक योरजंग कार्कीले बताए ।

जलन जलन रेष्ट्रो एन्ड बार, म्याक्सिम्स् कफि सप पनि यही समूहबाट सञ्चालित छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप