केन्द्रीय संस्करण

कुपन्डोल हाइटमा अब सुविधासम्पन्न म्याक्सिम्स् व्याङ्केट

person explore access_timeबैशाख २, २०७६ chat_bubble_outline0

ललितपुर– कुपन्डोल हाईटमा सुविधासम्पन्न म्याक्सिम्स् ब्याङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर १ हजार जना सम्मका लागि पार्टी गर्न मिल्ने यो ब्याङ्क्वेट सञ्चालनमा ल्याइएको हो ।

प्रशस्त पार्किङ सुविधा, डिजे सिष्टम, फाइभ स्टार होटलका सेफबाट बनाइने हाइजेनिक फुड र शान्त लोकेसन म्याक्सिम्स् ब्याङक्वेटका विशेषता हुन् । बर्थ डे, विवाह पार्टी, सेमिनार लगायतका कार्यक्रम सुलभ र सहजरुपमा गर्नका लागि उपत्यकामा एउटा राम्रो स्थान म्याक्सिम्स् ब्याङ्केवेट हुने प्रबन्ध निर्देशक योरजंग कार्कीले बताए ।

जलन जलन रेष्ट्रो एन्ड बार, म्याक्सिम्स् कफि सप पनि यही समूहबाट सञ्चालित छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...