बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालन

सोमबार, ०२ वैशाख २०७६, १७ : ५३
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।  नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता ःसबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’लाई पूर्ण सफल बनाउनको लागि सो बैंकले उक्त अभियान सञ्चालनमा ल्याएको हो । 

२०७६ वैशाख १ गते देखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट १ सय खातामा जम्मा गरिदिने जनाएको छ । बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप