बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बेभरेज प्रा.लिको लक्की ड्रमा उज्जल बने विजेता

सोमबार, ०२ वैशाख २०७६, १६ : ५५
सोमबार, ०२ वैशाख २०७६

रोयल काठमाडौँ हिमालयन बेभरेज प्रा लि ले यस वर्ष सञ्चालन गरेको लक्की ड्र कार्यक्रम खुल्ला गरेको छ । 

पाच हजार कुपनबाट प्रथम पुरस्कार पल्सर १५० सि सि मोटर वाइक प्राप्त गरी पुरानो ठिमि, सुनिमा स्टोर का उज्जल राई भाग्यमानि सावित भएका छन् । 

उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाइले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस लक्की ड्र कार्यक्रम अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान, द्वितिय पुरस्कार स्कुटर दुइ थान लगाएत २० थान रेफ्रिजेनेरेटर, १० थान ५५ इन्चको टिभी र सान्तोना पुरस्कार अन्तरगत २५ थान मोवाइल राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप