बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्मार्टडोको “नयाँ वर्षको अफर”

सोमबार, ०२ वैशाख २०७६, १६ : २०
सोमबार, ०२ वैशाख २०७६

नयाँ वर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशतसम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ्र ।

स्मार्टडोकोले रिंग रोडभित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।

दिउँसोको १ बजेभन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ  ।

यो नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट दिँदैछ ।

स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, वीरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुविधा दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप