नयाँ वर्षको पहिलो दिन, सदर चिडियाखानामा जे देखियो (फोटोफिचर)
आइतबार, ०१ वैशाख २०७६, १७ : ०५
काठमाडौं– आज नयाँ वर्ष २०७६ सालको पहिलो दिन । जताततै रौनक छाइरहेको छ । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन व्यस्त देखिन्छन् । पर्यटकीय गन्तव्यस्थलहरु भरिभराउ देखिएका छन् ।
यसैक्रममा जावलाखेलस्थित सदर चिडियाखानाभित्रको दृष्य पनि निकै रोमाञ्चक देखिन्थ्यो । आन्तरिक र बाहिरी पर्यटकहरुले भरिभराउ देखिएको चिडियाखानामा देखिएका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौ । तस्विर: सुवास श्रेष्ठ/रातोपाटी