शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकाबिहानै एसएसपी सर्वेन्द्र खनाल सडक सफा गर्न थालेपछि.... (फोटोफिचार)

शुक्रबार, २० साउन २०७४, १० : ४१
शुक्रबार, २० साउन २०७४

शुक्रबार बिहानै मास्क लगाएका नेपाल पुलिस, ट्राफिक र सशस्त्र प्रहरीका जवान सडक सफा गर्न सडकमा उत्रिए ।  

नेपाल पुलिस, ट्राफिक र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा  वृहत सडक सुरक्षा अभियान अन्तर्गत उक्त सरसफाई कार्यक्रमको आयोजना भएको हो ।   

महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनालको प्रमुख अतित्थ्यमा रत्नपार्कदेखि केशर महलसम्म सरसफाई र वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप