शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जीप दुर्घटना, पूर्व सांसदसहित एकको अवस्था अति चिन्ताजनक

बिहीबार, २८ चैत २०७५, ०९ : ४८
बिहीबार, २८ चैत २०७५

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना हुँदा पूर्व सांसदसहित एकको अवस्था अत्यधिक चिन्ताजनक छ ।

पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी र नाम नखुलेका एक व्यक्तिलाई दुर्घटनास्थलबाट तम्घास ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । 

बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप