शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आँधी प्रभावितलाई एनआरएनए नाइजेरियाको १ लाख ३१ हजार सहयोग

मङ्गलबार, २६ चैत २०७५, १६ : २६
मङ्गलबार, २६ चैत २०७५

नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आँधी पिडितलाई राहत सहयोग स्वरुप  नेपाली एकलाख एकतीस हजार रुपैयाँ एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरेको छ ।

उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नेमा  चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल भाङ्गर , अभिषेक मान सिंह ,सागर श्रेष्ठ ,रुद्र दर्लामी मगर , सोमेश अर्याल ,भरत रिजाल , बिरेन्द्र गुप्ता ,ज्ञानेन्द्र गुप्ता , सुशील गिरी , सुरज गिरी ,निरु पौडेल , बिनोद गुरुङ , मदन बोहरा ,राजकुमार ,टोपबहादुर गुरुङ ,राजु धिताल , भिम थापा , प्रकाश अर्याल , सुकमल सरकार ,राजु थापा र रमेश गुप्ता रहेको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप