शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलजीको अपग्रेड टु डबल डोर रेफ्रिजेरेटर बजारमा

मङ्गलबार, २६ चैत २०७५, १२ : ४३
मङ्गलबार, २६ चैत २०७५

काठमाडौं– एल.जी.ले नयाँ वर्ष लक्षित गरि डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।

यस टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ ।

यस नयाँ वर्षको उपलक्ष्यमा साईड वाई साईड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्स्चर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ ।

एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप