केन्द्रीय संस्करण

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, यस्तो छ आवेदन दिने प्रक्रिया

person explore access_timeचैत २२, २०७५ chat_bubble_outline4

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेको छ । 

उक्त कार्यालयमा रिक्त पदपूर्तिको लागि बसेको छनोट समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि विज्ञापनको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 22, 2020, 6:37 p.m. Goma shrestha
    फारम भर्ने समय कहिलेसम्म हो थाहा पाउन पाए हुन्थ्यो कि समय सकिएको हो
  2.  0 Reply
  3. Jan. 17, 2020, 7:34 a.m. Parbati joshi
    अनुसन्धान विभागकाे फारम भर्ने अन्तिम मीतीी कहिले सम्म हाे?
  4.  0 Reply
  5. Jan. 16, 2020, 2:32 p.m. Aftab Alam
    हेर चार गर्नु पर्ने
  6.  0 Reply
  7. April 6, 2019, 10:12 a.m. Sudhan Kumar Shahi
    माथी उल्लेख गरिएको पदमा म इच्छुक भएको हुनाले । मलाई हजुर हरुको सहयोग साथ र समर्थन चाहिएको कारणले हजुरहजु सामु यो निवेदन पेस गर्दछु । शुधन कुमार शाही कालिकोट
  8.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.