स्वीट्जरल्याण्डको राजदूतमा भट्टराई नियुक्त
बिहीबार, २१ चैत २०७५, १५ : २९
काठमाडौँ– स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त भएका छन् । भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भटट्राईालाई नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा राजदुत नियुक्त गरेकी हुन् ।