शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीले हाजिरको सूचीमा पोर्न स्टार मिया खलिफाको नाम थपे, शिक्षकको प्रतिक्रिया यस्तो (भिडियो)

बिहीबार, १९ साउन २०७४, १५ : १४
बिहीबार, १९ साउन २०७४

मिया खलिफाबारे हामीमध्ये धेरैलाई थाहा छ । उनी इन्टरनेटकी सेन्सेसन हुन् र आफ्ना निकै हट फोटो भिडियोमार्फत धेरैजसो चर्चामा आइरहन्छिन् ।

यद्यपी, यस्ता व्यक्ति पनि छन् जसलाई मिया खलिफाबारे अत्तोपत्तो छैन । त्यो सूचीमा एक शिक्षक परेका छन् जसलाई विद्यार्थीले हाँसोको पात्र बनाए । यस्तो लाग्छ, उनले मियाको नामसमेत सुनेका छैनन् ।

हामीमध्ये धेरैलाई विद्यालय वा कलेजमा रमाइलो गर्न मनपर्छ । शिक्षकसँग हामीमध्ये धेरैले रमाइलो पनि गरेका छौं । तर यी शिक्षकलाई मिया खलिफाको नाममा हाँसोको पात्र बनाइयो । विद्यार्थीले हाजिरको सूचीमा मिया खलिफाको नाम जोडिदिए ।

जब शिक्षकले हाजिर गर्दा मियाको नाम बोलाए तब कक्षाकोठामा हाँसो घन्कियो । हेर्नुहोस् भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप