शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘घन्काई देउ मादलु..’ भन्दै पार्वतीको छमछमी

बिहीबार, १९ साउन २०७४, ११ : २२
बिहीबार, १९ साउन २०७४

काठमाडौं – फोटो पत्रकार नबिनबाबु गुरुङको निर्देशन ‘घन्काई देउ मदलु..’बोलको गीतको भिडियो सार्वजनिक भयो । राजधानीमा आयोजित एक कार्यक्रममा गीत तथा भिडियो एकसाथ बिमोचन गरिएको हो । 
गायिका बबिता सिटौलाको स्वर रहेको गीतको भिडियोमा पार्वति रायले नृत्य गरेकी छन् । नृत्य निर्देशन तथा छायांकन नबिनलेनै गरेको भिडियोमा  मोडेल पार्वतीको बेजोड प्रस्तुति देख्न सकिन्छ ।  कमल एकचै मगरले सम्पादन गरेको यस म्युजिक भिडियोलाई बिन्दावासिनी म्युजिकले बारिह ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप