‘घन्काई देउ मादलु..’ भन्दै पार्वतीको छमछमी
बिहीबार, १९ साउन २०७४, ११ : २२
काठमाडौं – फोटो पत्रकार नबिनबाबु गुरुङको निर्देशन ‘घन्काई देउ मदलु..’बोलको गीतको भिडियो सार्वजनिक भयो । राजधानीमा आयोजित एक कार्यक्रममा गीत तथा भिडियो एकसाथ बिमोचन गरिएको हो ।
गायिका बबिता सिटौलाको स्वर रहेको गीतको भिडियोमा पार्वति रायले नृत्य गरेकी छन् । नृत्य निर्देशन तथा छायांकन नबिनलेनै गरेको भिडियोमा मोडेल पार्वतीको बेजोड प्रस्तुति देख्न सकिन्छ । कमल एकचै मगरले सम्पादन गरेको यस म्युजिक भिडियोलाई बिन्दावासिनी म्युजिकले बारिह ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ