भैंसी निकाल्न गएका सागर खोलाबाटै बेपत्ता
बिहीबार, १९ साउन २०७४, ०७ : २४
कपिलवस्तु - कपिलवस्तुको वाणगंगा ११ मा पर्ने मुर्धनिधि घाट खोलामा डुबेर एक युवक वेपत्ता भएका छन् । स्थानीय मिठ्ठु चौधरीका छोरा १७ वर्षका सागर थारु खोला तर्ने क्रममा बेपत्ता भएका हुन ।
रातोपाटी संवाददाताका अनुसार,
-उनी बुधवार विहान भैंसी हेर्न घरबाट निस्केका थिए ।
-केही सयपछि भैंसी खोलामा पस्यो ।
-खोलामा पुगेको भैंसी निकाल्न जाने क्रममा उनी वेपत्ता भएको स्थानीयले बताए ।
बेपत्ता थारुको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण