शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब आफ्ना पूर्व प्रेमिकाहरुसँग व्यस्त देखिए रणबीर कपुर (फोटोफिचर)

सोमबार, ११ चैत २०७५, ०९ : ५८
सोमबार, ११ चैत २०७५

२३ मार्चमा मुम्बईमा आयोजित फिल्मफेयर अवार्ड कार्यक्रम विभिन्न कारणसहित विशेष रह्यो । यतिबेला सेलिब्रिटीले निकै रमाइलो गरे, आफ्नो प्रस्तुती दिए र अजार्ड पनि जिते । साथै केही रमाइला दृश्य पनि देख्न पाइयो । सबैभन्दा बढी चर्चा रणबीरको आफ्ना पूर्व प्रेमिकाहरुसँगको मिलन रह्यो ।

रणबीर, दीपिका र कट्रिनाका केही तस्बिर सार्वजनिक भएको छ जसमा उनीहरु एक–अर्कालाई अँगालो हालिरहेको र मस्ती मजाक गरिरहेको देख्न सकिन्छ ।

रणबीर अलिया अघि कट्रिनासँग डेट गरिसकेका छन् । पछि दुबैको सम्बन्ध चिसियो । दुई एक–अर्काको नजिक पर्न पनि हिच्किचाउँथे तर यहाँ रणबीर र कट्रिनाको सम्बन्ध सुध्रिएको बुझ्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप