शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वडा अध्यक्ष भारतीको निधन

आइतबार, १० चैत २०७५, ०९ : १५
आइतबार, १० चैत २०७५

बुटवल – कपिलवस्तुुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ । 

विभिन्न रोगबाट ग्रसित ७६ वर्षिया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो । 

भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवारी दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको आइतबार दाहसंस्कार गर्ने परिवारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप