केन्द्रीय संस्करण

खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाडौं

person explore access_timeचैत ९, २०७५ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौं - मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन । 

सहरका कुकर पाल्न सक्ने हुनेखाने ने घरपालुवा कुकरलाई डो¥याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खालअगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन् । सडकमै दिसापिसाब गराउने प्रवृत्ति सु्धार गर्नुपर्छ भन्ने चेत महानगरीउ सभ्यतामा अझै पनि पलाएकै छैन । यो चेतनाविहीन कार्यलाई सुभार गर्न कुकुरधनी स्वयंको सोचमा सुधार नआउन्जेल त्यति सहज नभएको कतिपयको भनाई छ । यो समाचार गोरखापत्रमा सरोज आचार्यले लेखेका छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...