जनकपुरमा होलीको रौनक (फोटोफिचर)
शुक्रबार, ०८ चैत २०७५, १४ : ४१
जनकपुर–मिथिलाञ्चलमा परिक्रमा सम्पन्न भएसङ्गै आज जनकपुर नगर क्षेत्रमा भव्यता साथ होली मनाईदै छ । होली पर्वको अवसरमा बिहीबार संघीय सरकारले तराईमा सार्वजनिक बिदा दिएको पनि जनकपुर क्षेत्र लगायत प्रदेश नम्बर २ मा प्रदेश २ मा हिजो र आज बिदा दिएको छ। होली पर्व मनाउन प्रदेश २ सरकारले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेल तथा मटका फोर लगायत विभिन्न कार्यक्रम आयोजन गरि मनाइने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद