बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकको शाखा ललितपुर कुमारीपाटीमा

शुक्रबार, ०८ चैत २०७५, १३ : १३
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं–गरिमा विकास बैंक लिमिटेडले ललितपुर कुमारीपाटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप