शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी

शुक्रबार, ०८ चैत २०७५, १२ : ४५
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं– चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एन आई सी एशिया बैंकको टिम विजयी भएको छ ।

फाल्गुण ३० देखि चैत्र २सम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा अन्य प्रतिष्पर्धी टिमहरुलाई हराउँदै विजयी भएको हो ।

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस् म्यानेज्मेन्टले आयोजना गरेको सो टुर्नामेण्टमा  विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप