केन्द्रीय संस्करण

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी

person explore access_timeचैत ८, २०७५ chat_bubble_outline0

काठमाडौं– चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एन आई सी एशिया बैंकको टिम विजयी भएको छ ।

फाल्गुण ३० देखि चैत्र २सम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा अन्य प्रतिष्पर्धी टिमहरुलाई हराउँदै विजयी भएको हो ।

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस् म्यानेज्मेन्टले आयोजना गरेको सो टुर्नामेण्टमा  विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.