होलीमा रंगिए विदेशी पर्यटक, तस्बिरमा हेर्नुहोस् ठमेलको होली
बुधबार, ०६ चैत २०७५, १६ : ०८
काठमाडौँ– प्रमुख पर्यटकीय नगरी ठमेलमा विदेशी पर्यटक पनि होलीमा झुमेका छन् । विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक एकअर्कालाई अविर लगाउँदै होलीमा रमेका हुन् ।
विदेशी पर्यटकसँगै नेपाली युवायुवती समेत एक आपसमा रङ र अविर दल्दै उल्लासका साथ हाेली मनाइरहेका छन् ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । तराईमा भने बिहीबार मात्रै मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक
-
क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते
-
जब लिजेलको नामसँग नसोचेको विश्व कीर्तिमान जोडिन पुग्यो !
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
देउवा धनगढी आउने भएपछि स्वागतको लागि वडादेखि महासमिति सदस्यसम्मलाई उपस्थितिको उर्दी
-
ट्रम्प प्रशासनमा निक्की हेली र माइक पोम्पियोले पाएनन् ठाउँ