केन्द्रीय संस्करण

३७ जना डीएसपी एसपीमा बढुवा (सूचीसहित)

person explore access_timeचैत ५, २०७५ chat_bubble_outline0

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । 

सशस्त्र प्रहरीले रिक्त रहेको एसपी पदमा मंगलबार बढुवा गरेको जनाएको छ । 

बढुवा हुनेहरुको एक नम्बरमा दिल बहादुर पन्थ रहेका छन् भने क्रमशः प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी रहेका छन् । 

को-को परे बढुवाको सूचीमा ?

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...