केन्द्रीय संस्करण

सिद्धार्थ बैंकको इचंगुनारायण र धनेश्वरमा नयाँ शाखा संचालनमा

person explore access_timeचैत ५, २०७५ chat_bubble_outline0

काठमाडौं–सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखाहरु संचालन ल्याएको छ ।

बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उप मेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उप मेयर ज्ञान माया डङ्गोलबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...