शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईनास युकेमा विनोद

मङ्गलबार, ०५ चैत २०७५, ११ : ४८
मङ्गलबार, ०५ चैत २०७५

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेलायतको तेश्रो अधिवेशन सम्पन्न भएको छ । 

दक्षिण पुर्वी लण्डनको गोर्खा क्लब, प्लमस्टेडमा सम्पन्न तेश्रो अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएकाे छ । 

त्यस्तै उपाध्यक्षमा शिम्मी पुन , महासचिवमा सञ्जय भक्त कँडेल , सचिवमा गुणदेव घिमिरे , कोषाध्यक्षमा राजेन्द्र खस , सदस्यहरुमा सर्वेन्द्र अधिकारी ,लालमणी भट्टराई, विकेशराज बस्नेत , निरु कंडेल , रोनुस ओझा, सुशिल गुरुङ , ज्ञानेन्द्र गुरुङ , सत्य प्रजापती सर्वसम्मत चयन भएका छन् । 


रजनी सुनुवारको अध्यक्षतामा सम्पन्न  अधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल महासचिव मनिषकुमार श्रेष्ठ  र संस्थाकै ग्लोबल सल्लाहकार दिपक श्रेष्ठको I विशेष सहभागिता रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप