बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको २ शाखा र किर्तिपुर र चाबहिलमा

सोमबार, ०४ चैत २०७५, १९ : १०
सोमबार, ०४ चैत २०७५

काठमाडौं– सिद्घार्थ बैंकले किर्तिपुर र चाबहिलमा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकको किर्तिपुर शाखाको किर्तिपुर नगरपालिकाका उप मेयर श्रीमती सरस्वती खड्का र चाबहिल शाखाको चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप