प्रभु बैंकको एकैसाथ २ नयाँ शाखा विस्तार
सोमबार, ०४ चैत २०७५, १८ : ५०
काठमाडौं– प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ मा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
चन्द्रगढी नगरपालिका ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे भने मोरङ उर्लाबारी शाखाको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै झापा जिल्ला प्रमुख जिल्ला अधिकारी दाहाल र मेयर खड्ग फागाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)