बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा होलीको चहलपहल, २२ तस्विरमा जे देखियो

सोमबार, ०४ चैत २०७५, १७ : १५
सोमबार, ०४ चैत २०७५

काठमाडौँ । नजिकिएको होली पर्वलाई मध्यनजर गर्दै शहर बजारमा होलीका लागि प्रयोग हुने सामाग्रीहरु किनबेच गर्नेको चहलपहल बढेको छ । 

काठमाडौंलगायतका विभिन्न शहरमा होलीमा प्रयोग हुने टिसर्ट, रङ र लोलालगायतका सामाग्री किन्ने र बेच्नेहरुको चहलपहल बढेको हो । 

शहरका फुटपाथदेखि सपिङ सेन्टरसम्ममा होलीका सामाग्रीहरु सजाइएका छन् । 

यसवर्षको होली पहाडी जिल्लामा बुधबार परेको छ भने मधेसमा बिहीबार मनाइनेछ । काठमाडौं प्रहरीले होलीलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप