शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवः विकाश बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता

सोमबार, ०४ चैत २०७५, १६ : २९
सोमबार, ०४ चैत २०७५

काठमाडौं– देवः विकास बैंक र अजोड इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्दै बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । 

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप