बैंक अफ काठमाडौंको नगद फिर्ता योजनाः भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत फिर्ता
सोमबार, ०४ चैत २०७५, १५ : ४९
काठमाडौं– बैंक अफ काठमाडौंले भिसा कार्ड वाहक ग्राहकहरूका लागी कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत बैंकले न्यूनतम व्यक्तिगत कारोबार सिमा १ हजार तोकिएको छ जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय कायम गरेको छ ।
यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा ५ हजार तोकेको छ । बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पिओएस टर्मिनलमा तथा ई(कर्मस कारोबारहरूमा लागु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ