केन्द्रीय संस्करण

बैंक अफ काठमाडौंको नगद फिर्ता योजनाः भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत फिर्ता

person explore access_timeचैत ४, २०७५ chat_bubble_outline0

काठमाडौं– बैंक अफ काठमाडौंले भिसा कार्ड वाहक ग्राहकहरूका लागी कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ । 

उक्त योजना अन्तर्गत बैंकले न्यूनतम व्यक्तिगत कारोबार सिमा १ हजार तोकिएको छ जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय कायम गरेको छ  ।

यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा ५ हजार तोकेको छ । बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पिओएस टर्मिनलमा तथा ई(कर्मस कारोबारहरूमा लागु हुने छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...