शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का

सोमबार, ०४ चैत २०७५, ११ : ४६
सोमबार, ०४ चैत २०७५

काठमाडौं–मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । 

आइतबार यी दुई बैंक एक आपसमा गाँभिने सहमति गरेका थिए । बैंकको मर्जरको कार्य सम्पन्न नभएसम्म सेयर कारोबार रोक्का राख्न बैंकले नेपाल स्टक एक्चेन्जमा पत्र पठाएको छ ।

 यी दुई बैंक गाभिएपछि तिनाउँ मिसन बैंकको नामबाट एकिकृत कारोबार हुनेछ । मर्जरपछि बैंक प्रादेशिक स्तरको हुनेछ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तिनाउँको चुक्तापुँजी ५० करोड ६ लाख रुपैयाँ छ भने मिसनको ५७ करोड ६४ लाख रुपैयाँ रेहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप