सुशीला र श्रीहरिको ‘ह्याप्पी होली’
आइतबार, ०३ चैत २०७५, १२ : ५१
काठमाडौं – होली नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायिका सुशीला पाठकले पनि ‘ह्याप्पी होली’ बोलको गीत ल्याएकी छन् । उनलाई यो गति गायनमा श्रीहरि दाहालले साथ दिएका छन् ।
गीतमा रुपेश बास्कोटाको शब्द र संगीत छ । गीतको भिडियो पनि बनाइएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेल र समीक्षा पोखरको अभिनय देख्न सकिन्छ ।
प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो टंक के.सीले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै