बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लवको प्रतिबन्ध फुकुवा गर्न युरोपबाट दबाब (विज्ञप्तिसहित )

शुक्रबार, ०१ चैत २०७५, ११ : ०२
शुक्रबार, ०१ चैत २०७५

युरोप– नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।

मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् 

राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फासिवादी चत्रि उदांगो भएको जनाएको छ ।

‘हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप