बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

बिहीबार, ३० फागुन २०७५, १८ : ३०
बिहीबार, ३० फागुन २०७५

काठमाडौं–जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र  इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप