बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लाजिम्पाटमा तेस्रोलिंगीको रहस्यमय मृत्यु

सोमबार, २७ फागुन २०७५, १६ : ५४
सोमबार, २७ फागुन २०७५

काठमाडौं । लाजिम्पाटमा एकजना तेस्रोलिंगीको रहस्मय मृत्यु भएको छ । महानगरी प्रहरी वृत्त, दरबारमार्गका अनुसार मृत्यु हुनेमा पोखरा स्थायी घर भएका जीवन गुरुङ रहेका छन् ।

लाजिम्पाट बस्दै आएका गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला पेरका थिए । वृत्तका प्रमुख (डीएसपी) विनोद घिमिरेका अनुसार गुरुङका आफन्तले भने जीवनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

गुरुङको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप