शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगको सूचनाः सहसचिव पदको अन्तर्वार्ता तय (सूचनासहित)

बुधबार, २२ फागुन २०७५, ०८ : ४१
बुधबार, २२ फागुन २०७५

काठमाडौं– लोकसेवा आयोगले सहसचिव वा सो सरहको पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये लिखित परीक्षामा उत्तीर्णहरुको अन्तर्वार्ताको मिति तय गरेको छ । 

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्वार्तामा सहभागि हुने उम्मेदवारले पासपोर्ट साइजको फोटो दुईप्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने प्रमाणपत्रका साथै दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा प्रमाणपत्र प्रमाणित गराउनुपर्ने छ । 

अन्तर्वार्ता र मामिला प्रस्तुतीकरणको मिति बर्णक्रम नम्बरअनुसार फरक फरक दिन तोकिएको छ । 

सूचना हेर्नुहोस्ः  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप