केन्द्रीय संस्करण

प्राइम कमिर्सियल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

person explore access_timeफागुन २१, २०७५ chat_bubble_outline0

काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
बैंकले मंगलबार जारी गरेको सूचनाअनुसार  रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका ९ पदमा कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही १२ मार्चभित्र आवेदन दिन सक्नेछन् । 

सूचना हेर्नुहोस्ः


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ