शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार आरोपमा थापा पक्राउ

मङ्गलबार, १४ फागुन २०७५, २० : ४७
मङ्गलबार, १४ फागुन २०७५

बुटवल । ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दाङ्गमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल थापा रहेका छन् । 

सोमवार विहान ४ बजेको समयमा घोराही उपमहानगरपालिका–१८ अम्बारपुरका ३१ वर्षीय थापा बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीले जनाएको छ । 

पिडितबाट जाहेरी आएपछि निजलाई पक्राउ गरी मुलुकी संहिता २०७४ को परिच्छेद १८ को दफा २१२९ वमोजिम करणी सम्वन्धि कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाईएको सो जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप