केन्द्रीय संस्करण

६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

person explore access_timeफागुन ११, २०७५ chat_bubble_outline0

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । 

प्रहरी नियमावली २०७१ को नियम २७ को उप – नियम (४) को प्रावधानअनुसार हरि खतिवडा एक नम्बरमा बढुवा सिफारिस भएका छन् । 

इन्सपेक्टर मञ्जिल मुकारुङ, जागेश्वर भण्डारी, वेद प्रकाश जोशी, दान बहादुर थापा, सुन्दर तिवारीलगायतका ६४ जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ