शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

शनिबार, ११ फागुन २०७५, २१ : ४६
शनिबार, ११ फागुन २०७५

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । 

प्रहरी नियमावली २०७१ को नियम २७ को उप – नियम (४) को प्रावधानअनुसार हरि खतिवडा एक नम्बरमा बढुवा सिफारिस भएका छन् । 

इन्सपेक्टर मञ्जिल मुकारुङ, जागेश्वर भण्डारी, वेद प्रकाश जोशी, दान बहादुर थापा, सुन्दर तिवारीलगायतका ६४ जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप