शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व राजदूत झा हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग

शुक्रबार, १० फागुन २०७५, १७ : २०
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ– नेपाल विश्व सम्बन्ध परिषदले परिषद्का पूर्व अध्यक्ष तथा फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्यासम्बनधी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

परिषदको पुस २८ गते बसेको बैठकले झाको २०७५ साल भदौ ४ गते भएको हत्याको सात महिना वित्दा पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएको भन्दै तत्काल उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप