कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?
शुक्रबार, १० फागुन २०७५, ०९ : ४१
काठमाडौं– नेपाल राष्ट्र बैंकले (फागुन १०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।
एक युरोको खरिददर १२८ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ६७ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५१ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते
-
आर्थिक शक्ति बन्न सक्ला भारत ? तथ्याङ्कले के भन्छ ?
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
-
भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन