केन्द्रीय संस्करण

नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना, को कहाँ ?

person explore access_timeफागुन ९, २०७५ chat_bubble_outline1

काठमाडौं । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो । 

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यस्तै को कहाँ सरुवा भए ? 

को कहाँ पदस्थापना भए ? 

कमेन्ट

  1. Feb. 22, 2019, 8:02 a.m. Kqran adhikari
    Thik xa
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ